गृह राज्य मन्त्री रिजवान अन्सारीले राजिनामा दिदै

शान्ति सुरक्ष शान्ति सुरक्षा बहाली हुन नसकेको भन्दै गृह राज्यमन्त्री रिजवान अन्सारीले आज पद त्याग गर्ने भएका छन् । जनताबाट तिरस्कृत भएको बर्तमान मन्त्रीमण्डलमा उनी र्सलाही क्षेत्र नं। २ बाट संविधानसभा  चुनावमा जनताबाट प्रत्यक्ष निर्बाचित भै आएका  हुन । उनले आज मध्यँन्न प्रधानमन्त्री माधव कुमार नेपाल समक्ष राजिनामा दिदै छन् ।

TODAY'S CARTOON

Todays Photo
Photo Gallery

रोल्पाबाट सकियो अयोग्य लडाकु बहिर्गमन प्रक्रिया

रोल्पा २५ माघ- गत पुस अन्तिम साताबाट   सिन्धुलीको दुधौली स्थित दोस्रो डिभिजनबाट सुरू माओवादी अयोग्य लडाकु बहिर्गमन प्रक्रिया आज बाट सकिएको छ ।

तीन बर्षअघि अनमिनको तथ्याङ्क कुल ४ हजार ८ अयोग्य ठर्र्‍याएको  माओवादी लडाकु मध्ये आज अन्तिम दिन  रोल्पाको दहवनमा रहेको  पाचौ डिभिजनमा रहेका  ४ सय ५२ अयोग्य लडाकु  मध्ये २ सय ६८ लडाकुलाई विदाई गरिएको हो  । यध्यपी विविध कारणबस यस अघि नै अन्य लडाकुले शिविर छाडिसकेको डिभिजनले जनाएको छ ।

नेपालको शान्ति प्रक्रियालाई सघाइ रहेका विभिन्न ५ देशका राजदुत सहित अनमिन प्रतिनिधि र माओवादी अध्यक्ष प्रचण्डको उपस्थस्थितिमा लडाकुलाई बर्गिमन गरिएको हो । यस्तै विदाई कार्याक्रममा "लडाकुहरूलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले बहिर्गमन प्रक्रियालाई शान्ति प्रक्रियाको जितको रूपमा लिन लडाकुहरूलाई आग्रह" गरेका थिए । यस्तै नेपाल स्थित अनमिन प्रमुख करिन लनग्रेनले "शिविरबाट बाहिर निस्किएका लडाकुलाई अपराधिक गतिविधिमा प्रवेश गर्न नदिन माओवादीले विशेष ध्यान दिनुपर्ने" बताइन् ।

शिविर बाट बाहिरिएका लडाकुलाई एक जोर लुगा, परिचय पत्र एवं संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको १० हजार रूपैया र माओवादीले दिएको नगद १२ हजार रूपैया प्रदान गरिएको थियो । शान्ति प्रक्रियाको एउटा पाटोको रूपमा लिईएको अयोग्य लडाकु बहिर्गमन प्रक्रिया आज बाट सम्पन्न हुनुलाई नेपालमा  शान्ति प्रक्रिया चाहाने सवैले  एउटा एतिहासिक कडिको रूपमा लिएका छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

उच्चस्तरीय संयन्त्रको निम्नस्तरीय गति

more »

  • PERSONALITY
  • BLOG

कुल चन्द्र गौतम मंसिर २००४ सालमा गुल्मी जिल्लाको अमरपुर गाउंमा जन्मनुभए को हो/ श्रीगौतमकी धर्मपत्नी बिनता,कलाकार छोरी सुश्री ज्योत्स्ना द्यु सिएल र खेलकुद बिशेषज्ञ छोरा बिप्लव गौतम हुनुहुन्छ।

more »

HOROSCOPE