काठमाण्डौ, २५ माघ- व्यवस्थापिका संसद अर्न्तरगतको र्सार्वजनिक लेखा समितिले नेपाल टेलिकमको गुणस्तरमा आएको विभिन्न आलोचनको सम्बन्धमा सो बारे आफ्नो कार्ययोजना १५ दिन भित्र पेश गर्ने गरी टेलिकमलाई निर्देशन दिएको छ ।.jpg)
सिहदरबार स्थित समितिको कार्यालयमा आज विहान बसेको बैठकले जनतालाई प्रत्यक्ष रूपमा सेवा प्रदान गरिरहेको टेलिकमको सम्बन्धमा विभिन्न जन गुनासो तथा खबरहरू सार्वजनिक भए लगत्तै आफ्नो सेवा बारे विस्तृत कार्ययोजना पेश गर्न निगमलाई निर्देशन दिएको हो । नेपाल टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिहको समेत उपस्थिति रहेको उक्त बैठकमा समितिका विभिन्न सदस्यहरूले उनलाई टेलिकमको सेवा बारे प्रश्न गरेका थिए । प्रश्नको जवाफमा सिहले ११ घण्टा सम्म भइरहेको लोलसेडिङ्गका कारण सेवा प्रभावकारी हुन नसेकेको बताएका थिए । यस्तै उनले लोडसेडिङ्गका बाबजुत सेवा प्रभावकारी बनाउन टेलिकम प्रयासरत रहेको बताएका थिए ।
गएको शुक्रबार बाट सातौ बर्षमा प्रवेश गरेको टेलिकमले आफ्नो सेवा विस्तारको क्रममा क्षमता भन्दा बढी सेवा विस्तार गर्नु र त्यस संगै कमि हुदै गएको टेलिकमको सवै उपभोक्ताले प्रश्न गर्दै आएका छन् । यध्पी गुणस्तरमा ह्रास आएतपनि हाल टेलिकमका ४९ लाख ग्राहक रहेका छन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS