TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

पाच महिना पछी क्रियाशिल भए उपराष्ट्रपति

parmananda takaing a oath.jpg

काठमाण्डौ, २४ माघ- पाच महिना पहिले संविधान विपरित हिन्दीमा सपथ खाएको भन्दै सर्वोच्च अदालतले निस्कृय ठहर्र्‍याएका उपराष्ट्रपति परमानन्द झा आज बाट पुन क्रियाशिल भएका छन् ।

गएको भदौ १५ गते बाट निस्किृय भएका उपराष्ट्रपति झाले आज मैथली र नेपालीमा आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेपछी उनी सक्रिय भएका हुन । आगामी फागुन ३ गते बाट राष्ट्रपति रामबरण यादबले भारत भ्रमण गर्न लागेको बेला उनको अनुपस्थितिमा राष्ट्र प्रमुखको अनुपस्थिति हुन नदिनका निम्ति सरकारले गएको दुई महिना यता उनको पद क्रियाशिल गराउन कम्मर कसे बमोजिम आज बाट उनी पुन बैधानिक रूपले उपराष्ट्रपति भएका हुन ।

राष्ट्रपति भवन शितल निवासमा अपरान्ह ३ बजेर ४२ मिनेटको समयमा झालाई राष्ट्रपति रामबरण यादवले सपथ खुवाएका थिए । यस अघि उपराष्ट्रपति हुने समयमा धोतीमा आएका झा आज भने राष्ट्रिय पोसाक दौरा र सुरूवालमा उपस्थित भई सपथ लिएका थिए । हिन्दी भाषामा सपथ लिएका कारण आलोचित बनेका झाले आज भने मैथलीमा सपथ लिएर पुन सवैलाई एउटा नया बहस गर्ने विषय थपिदिएका छन् ।

अपरान्ह भएको सितल निवासमा आयोजित एक औपचारिक कार्याक्रममा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग, प्रधानन्यायधिस अनुपराज शर्मा, प्रधानसेनापति छत्रमान् सिह गुरूङ लगायत विभिन्न दलका नेताहरू, संवैधानिक निकायका पदाधिकारीहरू, कुटनितिक नियोगका प्रमुखहरूको उपस्थिति थियो । यस्तै उता प्रतिपक्ष दलका तर्फबाट उपस्थित हुने नेताका लागि छुट्टै स्थान छुट्याइएता पनि प्रतिपक्षको तर्फबाट कसैको उपस्थिति थिएन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info