TODAY'S CARTOON

Todays Photo
Photo Gallery

राष्ट्रपति यादव र काग्रेस सभापति कोइरालाबीच भेटवार्ता

rambaran yadav and girijaprasad koirala.jpg

काठमाण्डौ, २४ माघ- राष्ट्रपति डा रामबरण यादव र काग्रेस सभापति गिरिजा प्रसाद कोइराला बीच भेटवार्ता भएको छ ।

कोइरालालाई भेट्न आज विहान महाराजगंज स्थित उनको  निवास पुगेका राष्ट्रपति यादवले कोइरालाको पछिल्लो स्वास्थ्य अवस्था, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं राजनीतिक निकासका निम्ति गठन गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रका विषयमा कोइराला समक्ष छलफल गरेको बुझिएको छ । दुई दिन यता झाडापखाला बाट अस्वस्थ्य  भएका कोइरालालाई भेट्न यादव महाराजगंज पुगेतापनि राजनीतिक संयन्त्रका विषयमा निकै चासो व्यक्त गरेको स्रोतले बताएको छ । यस्तै सो भेटमा कोइरालाले राष्ट्रपतिलाई मानमर्दन हुने कुनै काम आफुबाट नहुने प्रतिवद्धता व्यक्त गरेको काग्रेस निकट स्रोतले जनाएको छ । यस्तै सो भेटमा राष्ट्रपति यादबले आगामी फागुन ३ गते बाट गर्ने ४ दिने भारत भ्रमणका विषयमा समेत जानकारी गराएको बुझिएको छ ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

उच्चस्तरीय संयन्त्रको निम्नस्तरीय गति

more »

  • PERSONALITY
  • BLOG

कुल चन्द्र गौतम मंसिर २००४ सालमा गुल्मी जिल्लाको अमरपुर गाउंमा जन्मनुभए को हो/ श्रीगौतमकी धर्मपत्नी बिनता,कलाकार छोरी सुश्री ज्योत्स्ना द्यु सिएल र खेलकुद बिशेषज्ञ छोरा बिप्लव गौतम हुनुहुन्छ।

more »

HOROSCOPE