TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

एक भए राप्रपा र राजपा

646raprapa and janasakti lider shaking hand.jpg

काठमाण्डौ, २३ माघ-  पूर्व पञ्चहरूको पार्टी राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच एकिकरण भएको छ ।

 पाच बर्षपहिले राष्ट्रिय जनशक्तिका सूयबहादुर थापा  छुटि्एर नया दुई पार्टी बनाए पछी दुई भएका पञ्च नेताहरूले संयुक्त रूपमा शनिबार पत्रकार सम्मेलन मार्फ एक भएको घोषणा गरेका हुन । जनशक्ति पार्टीका नेतृत्व गरिरहेका सूर्यबहादुर थापा र प्रजातन्त्र पार्टीको नेतृत्व गरिरहेका पशुपति शम्शेर राणाले जारी गरेको ११ बुदे सहमति पत्रमा तथा घोषणा बक्तव्यमा हस्ताक्षर  गरी एक भएको घोषण गरेका हुन । यस्तै जारी गरिएको उक्त घोषणा पत्रमा एक बर्षभित्र पार्टीको महाधिवेशन गर्ने, राष्ट्रियता, एकता र अखण्डताको प्रश्न गम्भिर हुदै गएको लगायत  प्रजातान्त्रिक शक्तिको अवस्था कमजोर हुदै गएका कारण लोकतन्त्र खतरमा परेको लगायत विषय उठान गरी दुई पार्टीको एकिकरण अपरिहार्य भएको भन्ने उल्लेख गरिएको छ । यस्तै पार्टी सञ्चालनका लागि राजनीतिक समिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ  । दिइएको जानकारी अनुसार राजनीतिक समितिको अध्यक्षता पालै पालो सूर्यबहादुर थापा र पशुपति शम्शेर जबराले गर्ने छन् ।

 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info