TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

पहिलो दिननै स्थगित भयो संयन्त्रको नियमित बैठक / प्रधानमन्त्री र काग्रेस सभापतिबीच भेटवार्ता / षयन्त्रको बैठकमा नियमित उपस्थित हुन कोइरालाको आग्रह

काठमाण्डौ, २१ माघ - आज बाट नियमित बस्ने भनिएको उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।

 संयन्त्रका सदस्य एवं एमाले अध्यक्ष झलनाथ खनाल  पार्टीको पोलिटब्यूरो बैठकमा सहभागी हुनुपर्ने भएकाले र अर्का सदस्य तथा माओवादीका  अध्यक्ष पुष्पकमल दाहालपनि  पार्टीको आन्तरिक व्यस्थता जनाउदै बैठकमा सहभागी हुन नसक्ने बताएपछी संयन्त्रको बैठक स्थगित भएको हो ।

 राजनीतिक निकास दिने उद्देश्यका साथ गएको पुस २२ गते गठन गरिएको उक्त संयन्त्रको बैठकलाई नियमित रूपले सञ्चालन गर्न गत पुस १५ गते बसेको षयन्त्रको तेस्रो बैठकले  प्रत्येक साताको बिहिबार बिहान ९ बजे कोइराला निवासमा बस्ने सहमति गरेको थियो ।  

प्रधानमन्त्री-काग्रेस सभापति भेटवार्ता

यस्तै प्रधानमन्त्री माधव कुमार नेपाल र काग्रेस सभापति गिरिजा प्रसाद कोइराला बीच भेटवार्ता भएको छ ।

आज विहान कोइरालालाई भेट्न उनकै निवास महाराजगंज पुगेका प्रधानमन्त्री नेपालले कोइराला समक्ष उच्च स्तरिय राजनीतिक षयन्त्र एवं सरकार परिवर्तनका विषयमा सार्वजनिक भईरहेका विभिन्न अभिव्यक्तिकाका बारेमा छलफल गरेको  बुझिएको छ ।

यस्तै भेटपछी सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्रीले "शिविरमा रहेका माओवादी लडाकुको विषयमा दुई पक्ष छलफल भएको "बताए । साथै सो भेटमा  लडाकुको व्यवस्थापन गर्ने सम्बन्धी कामलाई  सबैपक्षसंग छलफल र सहमतिका साथ  अगाडी बढाउन कोइरालाले अग्रह गरेका उनले बताए । यस्तै कोइरालाले "षयन्त्रको बैठकमा नियमित उपस्थित भई आफुलाई सहयोग गर्न समेत आग्रह गरेको " उनले बताए । यस्तै यो प्रस्तवालाई तपाई कस्तो रूपले हेर्नु हुन्छ नी  ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नेपालले त्यसालाई सकारात्मक लिएको बताए ।   षयन्त्र प्रति विभिन्न शंका र उपशंकाका टिप्पणीहरू आईरहेको बेला अचानक भएको उक्त भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info