TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

जेठ १५ लाई राष्ट्रिय दिवसको प्रस्ताव, राष्ट्रपतिको भारत भ्रमण तय

काठमाण्डौ, २० माघ- सरकारले  नेपालको कुनै पनि राष्ट्रिय दिवस नभएको भन्दै गणतन्त्र घोषणा गरिएको मिति जेठ १५ लाई राष्ट्रिय दिवसको रूपमा मनाउने प्रस्ताव गर्ने भएको छ  ।

प्रधानमन्त्री कार्यालय सिहदरबार आज बसेको मन्त्रीपरिषदको बैठकका   निर्णय बारे जानकारी दिदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले "गृह मन्त्रालयले राष्ट्रिय दिवसका लागि गरेको सो प्रस्तावलाई मन्त्रीपरिषदले र्सवसम्मतीले स्विकार्दै यस बारे अन्य दलहरूसंग छलफल गरी निर्णय गरिने" बताए । यस अघि लोकतन्त्र आगमन भएको दिन बैशाख ११ गतेलाई लोकतन्त्र दिवसको नाममा राष्ट्रिय दिवसको रूपमा मनाउदै आइएको थियो ।

यस्तै मन्त्री परिषदको बैठकले फागुनको पहिलो साता राष्ट्रपतिले डा. रामबरण यादवले गर्ने भनेको भारत भ्रमणलाई समेत स्वीकृत   प्रदान
गरेको छ ।  साथै सो भ्रमणका लागि  "२७ जनाको सरकारी टोली समेत  चयन गरिएको "मन्त्री पोखरेलले जानकारी दिए ।  एक महिना पहिले भारत सेना अध्यक्षको माननार्थ पदावधी ग्रहण गर्न गएका प्रधानसेनापति छत्रमान् सिह गुरूङलाई भारतीय राष्ट्रपति प्रतिभा सिह पाटेलले समकक्षी रामबरण यादबलाई  पठाएको निम्तो स्वीकार्दै सरकारले राष्ट्रपतिको भारत भ्रमण तय गरेको हो । राष्ट्रपति यादबले आगामी फागुन ३ गतेबाट आफ्नो चार दिने भारत भ्रमण गर्दै छन् ।


 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info