TODAY'S CARTOON

Todays Photo
Photo Gallery

फ्रांसीसी विमान अटलांटिक सागरमा खसेर हरायो , 228 यात्री मरे

plain.jpg

ब्राजीलबाट फ्रांसका लागि उडेको एअर फ्रांसको विमान यटलांटिक सागरमा खसेको छ, यो प्लेनमा यात्रारत सबै   २२८ यात्रि मरेको खबर छ।
विमान कंपनी एअर फ्रांसका प्रवक्ता फ्रांकोइस ब्रूसीका अनुसार ब्राजीलको रियो डी जिनोरियो हवाई अड्डाबाट उड्ने बित्तिकै बिमानमा बिजली आपूर्तिमा गड़बड़ी भएको संदेश पाइयो र त्यसको चार घण्टा पछि विमान आकासमा आएको आँधीमा फसेको थियो।

यसपछि विमानका इन्जिनहरुले काम गर्न बन्द गरे र विमानको राडारसंग संपर्क बिच्छेद भयो। यो सबै घटनाबाट पुस्टि हुन्छ कि संभवत: विमान दुर्घटनाग्रस्त भयो। यो विमानमा सवार सम्पूर्ण यात्रि मरेको आशंका छ।
ब्रूसी ले भने जहाजमा चट्याङ्ग परेको हुन सक्छ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info