TODAY'S CARTOON

Todays Photo
Photo Gallery

फिरोज खान रहेनन

m_47_756.jpg


बलिउडका प्रख्यात अभिनेता फिरोज खानका क्यान्सरका कारण आइतबार बेलुका निधन भयो । मेला, सफ, अपराध, आरजू, आदमी, इनसान, धर्मात्मा, कुर्वानीसहितका चलचित्रमा ससक्त अभिनय गरेका खान ७० वर्षका थिए ।

अभिनेता तथा फिल्मा निर्माता खानको बेंगलोरस्थित फार्म हाउसमा राती डेढ बजे निधन भएको हो । करिब एक वर्षअघिमात्र उनलाई क्यान्सर भएको पत्ता लागेको थियो भने मुम्बईस्थित एक अस्पतालमा उनको उपचार भइरहेको थियो ।

उनका पुत्र तथा अभिनेता फरदिन खान मृत्युको समयमा साथै थिए  l फिरोज खानको मुश्लिम परम्पराअनुसार सोमबार दाह संस्कार गरिने छ ।

सन् १९६० देखि अभिनय क्षेत्रमा प्रवेश गरेका फिरोज खान सन् २००७ को हिट फिल्म वेलकममा अन्तिम पटकदेखा परेका थिए ।

उनी सशक्त अभिनेताका साथै निर्माता र निर्देशक पनि हुन ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info