भारतमा दोस्रो चरणको मतदान सम्पन्न
लोकसभाको चुनावमा विहिवार साझ ५ बजे दोस्रा ेचरणको मतदान समाप्त भएको छ ।४४ ड्रि्री तातो गर्मीमा पनि कुनै प्रभाह नगरी मानिसहरु मतदानमा लामबद्ध भइ आफ्नेा मत खसालेका थिए । पर्ूर्वि राज्यहरु झारखण्ड, उडिसा, र विहारमा गरि १९ करोड २५ लाख मतदाताले मताधिकार पाएका छन् । सत्तारुढ काग्रेस आई र हिन्दु राष्ट्रवादी भारतिय जनता पार्टर्ीीुवैले आवश्यक बहुमत पाउन नसक्ने अनुमान गरिएको छ ।
माओवादी व्रि्रहीद्धारा मतदान सुरु भएको केहि समयमा नै शक्तिशाली बम विष्फोटमा परी दर्ुइ निर्वाचन अधिकारी र एक सुरक्षाकर्मी सहीत घाइते भएका छन् ।
स्वतन्त्र तथा निष्पक्ष मतदानका लागि सो क्षेत्रहरुमा पुलिस तथा अर्धसैनिक वल हजारौं तैनाथ गरिएको थियो ।
COMMENT THIS ARTICLE
COMMENTS