वैशाख ३, पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा रहेको प्रहरी चेक पोष्टमा भएको आत्मघाती हमलामा १२ जनाको मृत्यु भएको छ ।
प्रहरीले आत्मघाती हमलामा धेरैजसो प्रहरी हताहत भएको बताएपनि संख्या खुलाएको छैन । कारमा आएको आत्मघातिले आफैंलाई विष्फोट गराएको थियो । हमलाको जिम्मा कसैले लिएको छैन । अधीकारिहरुले भने तालेवान व्रि्रोहीले विष्फोट गराएको दावी गरेका छन् । स्वता घाटीबाट आएका हमलाकारीका सम्वन्धमा पेशावर प्रहरीे अनुसन्धान गरिरहेको छ । हमलामा मृत्युहुनेको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS