काठमाण्डौ, १२ साउन- खराब मौसमका कारण चालक दलका ६ सहित झण्डै १ सय ५० यात्रु बोकेको बोकेको विमान पाकिस्तानको इस्लामावादमा दुर्घटना हुदा १ सय ५२ यात्रुको मृत्यु भएको छ ।
कराची बाट राजधानी इस्लामाबाद जादै गरेको एयरबस ए ३२१ बादलका कारण मर्रगला पहाडमा डक्कर खादा दुर्घटना भएको स्थानीय अधिकारीहरूलाई उदि्रत गर्दै बीबीसीले जनाएको छ ।
यस्तै उदि्रत गरिएको समाचरमा विमान दुर्घटनामा परेका २० लाश चिन्न सकिने अवस्थामा भेटिएका छन् भने ३ जनालाई घाइते अवस्थामा जिवितै भेटिएको छ । चर्चित रूटमा भएको उक्त विमान दुर्घटना विशेषत कुन कारणले भयो भन्ने बारेको जानकारी अझै प्राप्त हुन नसकेको बताईएको छ ।
स्थानीय समय ७ बजेर ५० मिनेटको समयमा कराची विमानस्थलबाट छुटेको एयरबस स्लामाबाद विमानस्थल अवतरण गर्ने समयमा दुर्घटनामा परेको थियो । यस्तै दुर्घटनामा पर्नेहरूको उद्धार कार्य तीब्र पारिएको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS