TODAY'S CARTOON

Todays Photo
Photo Gallery

यमनमा मुसलधारे बर्षा , १५ जनाको मृत्यु

सना यमन, यमनको पश्चिमउत्तर इलाकामा बुधबार परेको मुसलधारे बर्षाको कारण १५ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी डिपिएको अनुसार मुसलधारे बर्षा पछी दुत गतिमा बगेको पानीका कारण कार समेत बगेको र कारमा सवार ७ जनाको पानीको भलमा परी मृत्यु भएको थियो ।
यस्तै अधिकारीहरूले जनाएअनुसार बर्षा को कारण यमनको धमार जिल्लामा चट्टान खस्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएको खबर छ ।

यस्तै उता अबिरल बर्षाका कारण एक बृद्धाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएको खबर जनाईएको छ ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info