TODAY'S CARTOON

Egyptian army soldiers arrest a female protester

Egyptian army soldiers arrest a female protester during clashes at Tahrir Square in Cairo December 17, 2011.

Deadly terror attack in Norwegian capital - At least 68 killed, 8 in blast, May rise.....

Dead

नर्बेको राजधानी ओस्लोस्थित प्रधानमन्त्रीको कार्यालयमा बम बिस्फोट भएपछि उद्धार गर्दै प्रहरी

नर्वेको राजधानी ओस्लोस्थित प्रधानमन्त्री कार्यालयमा र शनिबार बिहान भएको विष्फोटमा 8 जनाको र राजधानी बाहिरको यूथ क्याम्पमा बन्दुकधारीको आक्रमणमा भने 68 जनाको मृत्यु भएको छ ।

लिवियामा संयुक्त सैन्य कारवाही सुरु

चैत्र ६, काठमाडौ । अमेरिका, बेलायत र फ्रान्सको गठबन्धन फौजले लिवियाका नेता कर्णेल मुम्मर गद्दाफीका समर्थक फौज बिरुद्ध संयुक्त सैन्य कारवाही सुरु गरेका छन् ।

जापानको ऊर्जा प्लान्टमा विस्फोट

फागुन २८ । शुक्रबारको महाभूकम्पले चिस्याउने संयन्त्र असफल भएपछि जापानको एउटा परमाणु ऊर्जा प्लान्टमा शनिबार भयानक विस्फोट भएको छ । 
Todays Photo
Photo Gallery

सिंगापुरमा एउटा अनौठो स्वीमिङ पुल

 सिंगापुरको एक रिसोर्टमा एउटा अनौठो स्वीमिङ पूलको निर्माण गरिएको छ । लेथ ओलंपिक पूल भन्द भन्दा तीन गुणा ठूलो र ६ सय ५० फिटको उचाईमा निर्माण गरिएको यस पूल विश्वकै सवै भन्दा उचाईमा रहेको पूलमा गनिन सफल समेत भएको छ ।

यसको वनावटलाई हेरेर पू
को नाम पनि स्काई पार्क राखिएको छ । यो पूललाई मात्र तिनवटा पिलरमा अड्याएर बनाइएको छ ।

 

 

४ बिलियन पाउण्डको मूल्य


यस रिसोर्टको पूल र र रिसोर्टलाई मरीना वेसैण्ड डेभलपमेन्ट बैकले ४ बिलियन पाउण्ड खर्च गरी निर्माण गरेको हो । निकै खर्च गरेर बनाइएको यस रिसोर्टमा २५६० वटा कोठा रहेका छन् । जसमा बस्न प्रति रातको ३ सय ५० पाउण्ड तिर्नु पर्ने हुन्छ । आइतबार देखि र्सव साधारणका आकाशे पूल हेर्न खुल्ला गरिएको छ । यो स्वीमिङ पूललाई उचाईमा रहेको पार्क संगै बनाइएको छ जहाँ बाट सवै तिर अवलोकन गर्न सकिन्छ । तिनवटा टावरको साहयताले बनेको यस पूलको जग एफिल टावर भन्दा ठूलो रहेको बताइएको छ ।

हर्दे अचम्म लाग्दो ।

यो पूललाई हेर्दा लाग्छ पूरै आकाशमा पानी फैलिएको जस्तो । उचाईमा रहेको पूलमा पानी भर्न जमिनमा रहेको स्वीमिङ पूलको साहयताले पानी भरिन्छ भने फेरी फोहर भएको आकाशे पूलको पानी पुन जमिनमा रहेको पुलमा र्सर्कुलेशन गरिन्छ । जम्म पूलमा पानी आवत-जावतका लागि दुई वटा र्सर्कुलेशन सिस्टम जडान गरिएको छ । जुन सिस्टम अनुसार पहिले मुख्य पूलमा पानीलाई फिल्टर  गरिन्छ  भने त्यसलाई उमालेर पुन सफा बनाइन्छ, फेरी त्यो उम्लिएको पानीलाई केच बेसिनमा राखेर फिल्टर गरी पुन मुख्य पूलमा पठाइन्छ ।


COMMENTS

satyavir yadav

VERY ATTRACTIVE SEEN I LIKE

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info