काठमाण्डौ, १० असार- एक पत्रिकामा अमेरिकी प्रशासन र अधिकारीहरूको आलोचना गरेका मैक क्रिष्टललाई राष्ट्रपति बाराक ओबामाले पदच्युत गरेका छन् ।
अफगानस्तानमा सैन्य प्रमुखको जिम्मा पाएका क्रिष्टलको स्थानमा जनरल डेविड पेट्रयूसलाई ओवामाले नियुक्ति गरेका छन् ।
पेट्रयूसले यस अघि इराकमा कुसलतापूर्वक सैन्य सेवा निर्वाह गरिसकेका थिए । विभन्न
समाचार एजेन्सीहरूका अनुसार बुधबार बिहान राष्ट्रपति ओवामा र पद च्यूत भएका मैकक्रिष्टलबीच सोही विषयमा झण्डै आधा घण्टा छलफल भएको थियो ।
एजेन्सीहरूले दिएको जानकारी अनुसार राष्ट्रपति ओवामाले भनेका छन कि, "मैकक्रिष्टललाई हटाउनु एक अफसोस हो, तर अफगानस्थान, अमेरिकी मिसन, अमेरिकी सेना र अमेरिकाकालागि यो जरूरी थियो ।" अफगानस्थान प्रति लक्षित गर्दै उनले भने "यो व्यक्तिमात्र परिवर्तन हो, नीति परिवर्तन हैन । "
क्रिष्टलले रोलिङ्ग स्टोनमा छपाएको आफ्नो लेखमा प्रशासन र अधिकारीहरूलाई आलोचित गरे पनि उनले अस्ति मंगलबार
"लेखमा गलत आकलन भएछ, जो नहुनु पर्ने थियो" भन्दै र्सार्वजनिक रूपमा माफी मागसिकेका थिए ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS