मस्को रूसको यो घटना सत्य हो । तर पुरै फिल्मी........... । बिहेको एक दिन अघि आफ्नो हुने वाला दुलहीको मृत्यु को खबरले निकै दुःखी बनेको एक युवक ठूलो नदीमा हामफालेर आत्म हत्या गर्न जादै थियो । त्यही बेला सोही स्थानमा उसले एक युवतीलाई भेट्छ । उनी पनि आफ्नो जिन्दगी देखि निकै हार खाएर आत्म हत्या गर्न त्यहा पुगेकी थिइन् । उनीहरूको नजर जुध्यो, गफ भयो र दुई जनामा प्रेम पनि........................
विबाहको एक दिन अघि आफ्नी हुनेवाली पत्नीको दुर्घटनाको खबरले निकै हतास बनेका २६ बर्षे आन्द्रेज इवानोव आत्म हत्या गर्न नदीमा पुगेतपनि उनले त्यहा २१ बर्षीया मारिय पेट्रोवा भेटेका हुन । मारिया गर्भवती भएका कारण उनका परिवारले उनीलाई घरबाट निकाली दिएका थिए र त्यही तनावमा उनी पनि सोही नदिमा हाम्फालेर आत्महत्या गर्न लागेकी थिइन तर संयोगबस इवानोवले उनलाई बचाएका थिए ।
इवानोवले भने "उसलाई देखेर मेरो मनमा एउटा आवाज आयो कि उसलाई बचानु पर्छ, तर एउटा यस्तो कहानी थियो कि म पनि त्यही युवती जस्तै दुःखी थिए । उनी आत्महत्या गर्न नदीमा हामफाल्न लागेकी थिइन मैलै कुदेर उनलाई बचाए । उनी रोएको रायै गरिन मलाई अगालो हालेर................. र म पनि उनी संगै रून थाले ।"
इवानोव फेरी भन्छन् "त्यो रातले हामी दुई जनाको ज्यान जोगायो ।"
दुई जनाले रातभर धेरै कुराहरू गरे आ-आफ्नो दुःखको र त्यसपछी जिन्दगीमा एक अर्कालाई साथ दिने फैसला गरे ।
ती दुई जनाले अब चाढै नै विबाह गर्दैछन् । मारिया भन्छिन "उसले मलाई बचायो उही मेरो असली हिरो हो........"
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS