काठमाण्डौ, १० बैशाख- ब्राजिलको साओ पालो भन्ने स्थानबाट करिब ४ सय किलोमिटर टाढा रहेको पलमितल जेलमा हमलाकारहरूले हमला गर्दा १९ कैदी फरार भएका छन् ।
समाचार एजेन्सीका अनुसार बिहिबार अपरान्ह भएको उक्त हमलामा पाच जना हमलाकारहरू जेल भित्र घुसी त्यहा रहेका २ जना सुरक्षाकर्मी लाई नियन्त्रणमा लिई कैदीहरूलाई भगाएका थिए । हमलाकारीहरूले सुरक्षाकर्मीलाई एउटा कोठामा बन्द गरी कैदी भगाएका हुन । यस्तै भागेका कैदीहरूको खोजीका लागि एक हेलिकप्टरको साहारा लिइएको स्थानिय प्रशासनले जनाएको छ । यस्तै भागेका मध्ये ६ जनालाई पुन प्रहरीले पक्राउ गरी जेल चलान गरिएको बताइएको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS