काठमाण्डौ, ९ बैशाख- क्रान्तिकारी कम्युनिष्ट नेता भ्लादमिर लेनिन जन्मिएको आज १ सय ४० बर्षपुरा भएको छ । १ सय ४०औ बर्षगाठको उपलक्ष्यमा आज रूसमा विविध कार्याक्रमहरू गरी उनलाई सम्झदैछ ।
२२ अप्रिल सन् १८७० मा जन्मिएका लेनिनको ८६ बर्षअघि ५४ बर्षको उमेरमा निधन भएको थियो । कानुनका उत्कृष्ट विद्यार्थी रहेका लेनिन जब १७ बर्षथिए त्यति बेला यिनका पिताको मृत्यु भएको थियो र त्यस लगत्तै उनका अर्का दाइ अलेक्जेण्डरलाई विष खुवाएर मार्ने अभियानमा लागेको आरोप लगाउदै स्थानिय प्रसानले पक्राउ गरी उनलाई फासी दिएको थियो ।
आफ्ना दाजुलाई दिएको सो सजायबाट क्रान्तिकारी विचार जन्मिएको लेनिनमा दिमागमा एक क्रान्तिकारी योद्धा बनेर निस्कने अठोट गरे र त्यसपछी काजन विश्वविद्यालयमा कानुनका विद्यार्थी बनेर कानुन पढ्न थाले । उनी स्वअध्ययनबाट कानुन निकै पढ्दथे र सन् १६९१ मा १ सय २४ जना विद्यार्थी भएको कक्षामा प्रथम समेत भएका थिए ।
आफुले पढेको कानुनलाई प्रयोगात्मक ढङ्गले परिक्षण गर्नका लागि लेनिन सन् १८९३ मा सेन्ट पेर्टर्रसवर्ग हानिए र त्यहा ६ जनाको समूहमा रहेर आफ्ना कार्यहरूलाई अगाडी बढाउदै गए । जुन समूहमा उनी थिए त्यस समूहमा उनले आफ्नो स्वप्न परि समेत फेला पारे र सन् १८९८ मा उनले नाडेजडा क्रुपस्कायासंग विवाह समेत गरे । विबाह गर्दा उनी २८ बर्षा थिए ।
विबाह लगत्तै उनी स्विटजरल्याण्ड घुम्न निस्किए र त्यहा रूसलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न
डेमेक्रयाट्हरूसंग छलफल गरे र पछी पुन रूस फर्किए । रूस फर्किए पछी उनी विभिन्न क्रियाकलापहरूमा संग्लन भए । र पछी ४७ बर्षको उमेर उनी रूसका राष्ट्रपति समेत बनेका थिए ।
राष्ट्रपति हुदा लेनिन आफ्नो कार्यकक्षमा
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS