फागुन १६ -चिलीमा आएको शक्तिशाली भूकंपले भारी नोक्शान पुर्याएको छ / चिलिका आतंरिक सुरक्षा मामला मंत्रीका अनुशार 214 ब्यक्ति मारिएका छन् / भूकंपको तीव्रता 8.8 रेक्टर थियो /अमरीकी भूवैज्ञानिकका अनुशार भूकंपको केंद्र ज़मीनबाट 35 किलोमीटर टाढा थियो /
यो भूकंपले प्रशांत महासागरमा सूनामीको लहर पैदा भएको छ ,यो सुनामीको चपेटले प्रशांत महासागर क्षेत्रका धेरै देश प्रभाबित भएका छन् /
भूकंप शनिवार नेपाली समयानुसार दिउसो १२.१५ बजे आएको थियो , भुकम्पको केंद्र बिन्दू राजधानी सेंटियागो बात 317 किलोमीटर टाढा कॉसेप्शियाँ शहरको उत्तर पूर्वमा केंद्रित थियो/

AFP/GETTY IMAGES /cnn

AFP/GETTY IMAGES / cnn

AFP/GETTY IMAGES / cnn
.jpg)
AFP/GETTY IMAGES / cnn

COMMENTS