TODAY'S CARTOON

Todays Photo
Photo Gallery

भारत-माओवादी हिंसा

पटना, ६ फागुन - पूर्वी भारतमा सुराकी गरेको आरोपमा माओवादी व्रि्रोहीहरुले १० जना गाउँलेहरुको हत्या गरेका छन् ।


त्यस्ता सुराकीहरुसँग प्रतिशोध लिन उनीहरुले दर्जनौँ घरहरुमा पनि आगो लगाइदिएको प्रहरीले बिहीबार बताएको छ ।
प्रहरी महानिर्देशक यु. एस. दत्तका अनुसार बुधबार राति विहार राज्यको फुलबारिया गाउँलाई एकसयभन्दा बढी माओवादीहरुले घेरेर गोली प्रहार गर्न र विस्फोटक पड्काउन सुरु गरेका थिए ।

ती बिद्रोहीहरुले गाउँबाट अन्य छ जनालाई अपहरण गरी लगेका छन् । प्रान्तीय राजधानी पटनाबाट यो गाउँ २०० किलोमिटर टाढा छ ।

यही महिनाको सुरुतिर ती गाउँलेहरुले सूचना दिएर ११ जना व्रि्रोहीहरुलाई पक्रन लगाएको भन्ने शङ्कामा माओवादीले यो प्रतिशोध लिएको एक स्थानीय प्रहरी अधिकृतले जानकारी दिएका छन् । रासस/एएफपी
 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info