TODAY'S CARTOON

Todays Photo
Photo Gallery

हाइटी पुन निर्माणका लागि १४ करोड डलर खर्च हुने

haitip-1_1266393615_m.jpg

एजेन्सी, फागुन ५ - १२ जनवरीमा हाइटीमा गएको महाभुकम्पमा   करिब ८ सय १४ अमेरीकी डलर बराबरको नोक्सान भएको अनुमान गरिएकै बेला अमेरिकी विकास बैक एडिबीले त्यसको पुननिर्माणका लागि करिब १४ करोड अमेरिकी डलर आवश्यक  पर्ने बताएको छ ।

मंगलबार बैकले र्सार्वजनिक गरेको एक अध्ययन अनुसार हाइटीको आवधिक,  भुकम्पको तुलना, तीब्रता, कुल मृतक जनसंख्या तथा प्रति व्यक्ति घरेलु उत्पादनको आधारमा सो खर्च हुने उल्लेख गरिएको छ । एडिबीका अनुसार भुकम्पका कारण मर्ने तथा हराउनेको संख्या दुई देखि अर्ढाई लाख सम्म भएको उल्लेख गरिएको छ । केही सयम अगाडी हाइटी सरकारले भुकम्पमा २ लाख ३ हजार जनाले ज्यान गुमाएको आधिकारिक भनाई र्सार्वजनिक गरेको थियो । एडिबीका अर्थशास्त्री एडि्रउड पावेल, एडुआर्र्डो कवाल्लो र ओस्कार बेकराका अनुसार यो घटनाको सुरूको आकडा अनुसार  ८.१ अबर डलर रहेता पनि अन्तिम समयसम्म  हाइटी पुन निर्माणका लागि  १३.९ अरब डलर सम्म आवश्यक रहने बताएका छन् ।

यस्तै अन्य घटना लाई तुलना गरी हर्ेदा सुनामीमा १ लाख ६५ हजार ८ सय २५ मानिसको मृत्यु भएको थियो र ५.२ अरब डलर सम्पतीको नोक्सानी भएको थियो । तर्सथ एडिबीले हाइटी पुन निर्माणको लागि उक्त रकम आवश्य रहेको बताएको हो । यस्तै बैकले हाइटीको पुननिर्माणका लागि सहयोग गर्ने देशहरूबीच अभुत पूर्व समन्वयको जरूरी रहेको समेत बताएको  छ । 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info