TODAY'S CARTOON

Todays Photo
Photo Gallery

वेरूतको समुद्रमा इथोपियन एयरलाइन्सको विमान खस्यो

map of crashing airlines.jpg

काठमाण्डौ, ११ माघ- बेरूतको अन्तराष्ट्रिय विमान स्थल हरिरी बाट उडेको इथोपियन एयरालइन्सको विमान बेरूतको समुद्रमा खसेको छ ।

स्थानिय समय अनुसार विहान २२ बजेर २२ मिनेटमा ८३ यात्रु सहित ९ जना जाहाजका कर्मचारी बोकेर इथोपियाको राजधानी अदिसअबाब तर्फ उडेको ५ मिनेटमै समुद्रमा खसेको बीबीसीले जनाएको छ । बोइङ ७३७ नम्बरको उक्त जाहाजमा लेबनान, टर्की, फ्रान्स, रूस, क्यानेडा, सिरिया र इराकका नागरिक रहेको इथोपियन एयरलाइन्सले जानकारी दिएको छ ।

यस्तै इथोपियाका यातायत मन्त्रीले दुर्घटना ग्रस्त उक्त जाहाजको खोजी र यात्रुको उद्धारका लागि सबै पक्षलाई जानकारी दिईसकेको बताए । यस्तै अहिलो समुद्रमा हर्राई रहेको उक्त विमानको खोजीका लागि संयुक्त राष्टसंघीय शान्ति सेना र लेवनानी सेना आफ्नो खोजी कार्यलाई तिब्र पारेका छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info