काठमाण्डौं-बजारमा बिभिन्न आकारमा र ब्रान्डमा पाइने धारा, फेमेलि र शक्ति नामका तेल खधान्नका रुपमा प्रयोग नगर्न उपभोत्ताहरुलाइ खाध प्रविधि तथा गुण नियन्त्रण विभागल आग्रह गरेको छ ।
आइतबार पत्रकार सम्मेलनमा खाध प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उत्तमकुमार भट्टराइृले
धारा, फेमिलि र शक्ति नामका ब्रान्डको तोरीको तेलमा मिसावट र केहि अखाध वस्तु भेटिएकोले उत्त ब्राण्डका तेल उपभोग नगर्न उपभोत्तालाइ सचेत पार्नु भएको छ ।
उक्त ब्रान्डको तेलमा नेपाल सरकारले तोकेको गुणस्तर अनुरुप नपाइएकाले सो ब्राण्डका तेल बहिष्कार गर्न उपभेात्तालाई भट्टर्राईले अनुरोध गर्नुभएको छ ।
COMMENTS