काठमाण्डौं २९- त्रिभुवन विमानस्थलमा सुरक्षमा बिभाग अर्न्तर्गत कार्यरत करिब २७ प्रहरी एक्कासी झाडा पखाला लागेर विरामीपरेका छन् ।
विरामी प्रहरीहरुको बिरेन्द्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । बिमानस्थलमा पर्यटकहरुको आगमन केन्द्र भएकाले उनीहरुलाइ स्वाईन फ्लुको आशंकामा अस्पतालमा भर्ना गरिएको जानकारी विमानस्थलका एसएसपी गणेहर्राई ले दिनुभएको छ ।
उनीहरुमा स्वाइन फ्लुको कुनै लक्ष्यण नरहेकोउपचारमा संलग्न चिकित्सक डा। संगिता घिमिरे र डा। मनिषा मास्केले जनाएका छन् । एकै मेसमा खाना खाने ती प्रहरीमा दूषित पानी र विषाक्त खानाले असर गरेको बताइएको छ । उपचारका लागि अस्पताल लगिएका मध्ये कोही पनि काममा फर्किएका छैनन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS