स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाईन फ्लु प्रति उच्च र्सतर्कता अपनाउदै नेपालको अन्तराष्ट्रिय बिमान स्थलमा २४ घण्टें स्वास्थ्य टोलि उपलब्ध गराएको छ ।
विश्वका बिभिन्न देशहरुमा यो रोग फैलिरहेकाले नेपालमा पनि उच्च र्सतर्कता अपनाउन विमानस्थलमा स्वास्थ्य टोलि खटाएको जानकारि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मेक्सिको,क्यानडा, फा्रन्स, अमेरीका, बेलायत, स्पेन लगाएतका बिभिन्न देशहरुमा स्वाइन फ्लु को प्रकोप बढ्दै गइरहेका छ । यो रोग मानिस बाट मानिसमा र्सर्ने पुष्टि भइसकेकाले नेपालमा यो रोग भित्रिन नदिन स्वास्थ्य तथा जनसख्या मन्त्रालयले ६ जना सम्मिलित ३वटा टोली अन्तराष्ट्रिय विमानस्थलमा खटाएको छ । उक्त टोलिले यात्रुहरुको स्वास्थ्य परिक्षण र स्क्रीन कार्ड भर्न लगाउने छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस रोगको उपचारका लागि टिचिङ अस्पताल महाराजगजंमा ब्यवस्था मिलाएको छ । यस रोग फैलन नदिनु यसको उपचार हो ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS