TODAY'S CARTOON

Todays Photo
Photo Gallery

अमेरिकी महिलाले जन्माइन एकै पटकमा आठ बच्चा

माघ,१४, एक अमेरिकी महिलाले एकैपटक आठवटा बच्चा जन्माएर विश्वलाई चकित पारेकी छिन्।
महिलाको परिचय भने खुलाइएको छैन।
क्यालिफोर्नियाको लस एन्जेलसमा अमेरिकी महिलाको कोखबाट जन्म लिएका ६ बच्चा र दुई बच्चीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन.्।
पाँच पाँच मिनेटका अन्तरमा जन्मेका ती बच्चाहरुको तौल ८ सय ३० ग्रामदेखि माथि छ।
यसअघि एकै पटक नौवटा बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेकी नाइजेरियन आमा केम चोकोको कीर्तिमानलाई भने उनले तोड्न सकिनन्।
सन् १९९८ मा नाइजेरियन आमाबाट जन्मेका नौ सन्तानमध्ये एक बच्चाको एक सातामै मृत्यु भएको थियो। बाँकी आठ बच्चाहरुले गत डिसेम्बरमा आफ्नो दसौं वार्षिकोत्सव मनाएका थिए।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info