काठमाण्डौ, १८ माघ- गर्भवती महिलाहरूलाई यदि दातको रोग छ भने उनीहरूले तुरून्त डाक्टरको सल्लाह लिनुपर्ने भएको छ । यदि डाक्टरको सल्लाह नलिएको खण्डमा गर्भमा रहेको बच्चाको ज्यानमा समेत खतरा पर्ने सक्छ ।
लण्डनका बैज्ञानिकहरूले गरेको एक अनुसन्धान अनुसार दातमा रहेको ब्याक्टेरियाले केबल आमा मात्र नभई उसको बच्चाको समेत ज्यान लिनसक्ने निषर्कष निकालेको लण्डन बाट प्रकाशित हुने आब्स्टेटि्रक्स एण्ड गायनोकोलोजी नामक जर्नल म्यागजिनको आलेखमा प्रकाशित गरिएको छ । उक्त आलेखमा एक ३५ बर्षीय महिलाको बारेमा समेत उल्लेख गरिएको छ । उक्त महिलालाई जिजीवाइटिस नाम गरेको गिजाको रोग थियो । त्यस्तै उक्त गिजा रोगी महिलाले पौने नौ महिना पछी जन्माएको शिशुलाई जाच गर्दा बच्चाको रगत,पेट र आन्द्रमा समेत उक्त ब्याक्टेरिया पाइएको थियो । जुन उक्त बच्चाको मृत्युको कारण बन्न गयो ।
बच्चको मृत्यु भएपछी उक्त महिलाको दातको उपचार गर्राईयो र फेरी उसले दोस्रो पटक गर्भ धारण गरि एक स्वस्थ्य शिशुको जन्म दिएकी थिइन् । यस्तै ब्रिटिश डेन्टल हेल्थ फाउन्डेशन का मुख्य अधिकारी डा. निगेल कार्टर ले यो भनेका छन् कि, "उक्त महिलाको घटनाले यो साबित गरिदिएको छ कि बच्च जन्म दिने आमाले आफ्नो शारिरको सानो तिनो लापरबाही निकै महंगो हुने छ । तथर्स महिलाले गर्भ अवस्थामा स-सानो कुरामा आफ्नो शरिरको निकै ध्यान पुर्र्याउनु पर्ने छ ।"
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS