TODAY'S CARTOON

Todays Photo
Photo Gallery

रक्तदान सम्पन्न

काठमाण्डौ, २७ भदौ- बडादसैको अबसरमा हेल्पलाइन युथ भिजन नेपालले शिनिवार रक्तदान कार्याक्रम सम्पन्न गरेको छ ।

संस्था दर्ता भएको एक महिना नपुग्दै आयोजना गरिएको उक्त रक्तदान कार्याक्रममा ८५ जना व्यक्तिहरूले रगत दान गरेका थिए । संस्थाका अध्यक्ष रोशन घिमिरेका अनुसार दसैका बेलमा अत्याधिक मात्रामा हुने सवारी दुर्घटना र त्यस संगै आवश्यक पर्ने रागतको मागलाई मध्यनजर गर्दै रक्तदान कार्याक्रम आयोजना गरिएको जानकारी दिए ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info