स्त्रीहरु पुरुषसंग सेक्स मात्र बिबाहित जीबन सुख र शान्तिले बितोस भन्ने चाहनाले मात्र गर्दछन् / या बिना कारणको टाउको दुखी नरहोस भनेर ,महिलाको लिस्टमा रोमांस र पेसनको ठाऊ धेरै पछि छ / महिलाहरुको बारेमा गरिएको एक अनुसन्धान बाट निकलिएको पुस्तकमा यो कुरा उल्लेख छ
अमेरिकाको टेक्सस यूनिवर्सिटी स्थित साइकोलोजीका प्रोफेसर्स सिंडी मेस्टन र डेविड बस ले लेखेको किताब - (व्ह्वाई वूमेन ह्याब सेक्स ? ) मा करीब 200 कारणलाइ हाईलाइट गरिएको छ । यो किताब लेख्ने सिलसिलामा रिसर्च गर्दा एक महिलाले त यस्तो कुरासम्म स्वीकार गरीन कि, उनी सेक्स मात्र यो कारणले गर्छिन् ताकि उनका पति उनको स्पर्म (बीर्य) बाहिर निकालना सकुन्/
रिसर्चको समयमा यो कुरा देखियो कि प्राय पुरुषहरुलाई महिलाहरु सेक्सुअली अट्रैक्टिव लाग्ने गर्दछ , जबिक महिलाहरु लाइ पुरुषहरुमा यस्तो कुनै भाबना आएको देखिएंन । रिसर्च गर्दैगर्दा प्रोफेसर मेस्टनले 1000 महिलाहरु संग इंटरव्यू लिए , जसमा महिलाहरुले पुरुषसंग सुत्ने सैकड़ों कारण बताए।
एक महिला ले भनिन - उनी सेक्स यो कारणले गर्छिंन ताकि उनलाई आध्यात्मिक अनुभब हुन सकोस । उनको दावा थियो कि ( सेक्स) ईश्वर लाई नजिकबाट महसूस गर्ने माध्यम हो।तर अन्य धेरै महिलाहरुले सेक्स गर्नुपर्ने जून विवरणहरु दिए ती केहि ब्याबहारिक जस्ता थिए। 84 प्रतिशत महिलाहरुले माने कि उनिहरु सेक्स यसकारण गर्छन् ताकि आफ्नो जिंदगीमा शांति र सुख भैरहोस तथा घर - संसार को काम पनी पूरा होस।
एक महिला भनिन - उनी सेक्स यो कारणले गर्छिंन ताकि बोर तथा दिक्क हटाऊंन सकियोस । जबकि अरु केहि महिलाले माइग्रेन र सिरदर्द हटाउनको लागि सेक्स गर्ने बताए।
रिसर्चमा केहि महिलाहरुले त यस्तो सम्म भने की जून सुनेर अचम्म लाग्छ। एक महिलाले भनिन कि म धेरै पुरुषका साथ मात्र यो कारण सुत्छु ताकि मलाई उनिहरु प्रति दया आउछ । फेरी, केहि महिलाहरु चाहि आफ्नो स्वार्थको लागि सेक्सको प्रयोग गर्छन् ।
करीब 10 महिलाले स्वीकार गरे कि उनीहरूले गिफ्ट्स हरुका लागि सेक्स गर्छन् ।केहिले चाहि पुरुषका साथ संबंध बनाए किनकि पुरुषहरुले शानदार डिनर र लंच को आयोजन र प्रसस्त पैसा उनी माथी खर्च गर्ने बाचा गर्थे ।
क्याम्पस तथा यूनिवर्सिटीका बिद्दयार्थीहरु का बिच गरेको सर्वेमा 10 मा 6 जनाले भने की उनिहरु प्राय पुरुषहरु संग सुते किनकी उनिहरुका केटा साथी थिएनन् । केहिले भने - उ सेक्स आफ्नो सेक्सुअल सक्ती बढउन र फिट हुनको लागि मात्र गर्छे । एक अर्की छात्रा ले उ आफ्नो केटाका साथ यो कारणले सेक्स गर्छे ताकि उ आफ्नो सेक्सुअल काइदा र स्किल्स अरु राम्रो बनाउन सकोस ।
एजेंसी
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS