काठमाडौं, भदौ १९ - खिचापोखरीमा कंडम बिक्रिका लागी खोलिएको भब्य सोरुममा सजाएर राखिएका बिभिन्न स्वोदेशी र बिदेशी कन्डमहरु अब उपभोक्ताले छानीछानी एकै स्थानमा धेरै सस्तो मूल्यमा पाउने भएका छन् / कंडमहरु पुरुष र महिला दुबैले प्रयोग मिल्ने थरि थरिका छन् ।यी कंडमहरु को मूल्य ३ देखि ५०० रुपैया छ / तर महिलाले प्रयोग गर्ने कन्डमको एक प्याकेटको मूल्य १ सय २० रुपैयाँमा बिक्री गर्छ। एक प्याकेटमा दुईवटा कण्डम हुन्छ।
भारतीय बजारहरु मा ५ देखि १० रुपैयाँ पर्ने कन्डम नेपाली बजारमा ३० देखि ४० रुपैयाँमा ब्यापारी हरुले बिक्री गर्ने गरेका छन् ।यो ब्यापारीहरुले जनतालाई सरासर लुटिरहेको अबस्था छ / 'हामी सकेसम्म सस्तोमा कन्डम उपलव्ध गराउँछौं' "यो खुलेको शोरुमबाट ग्राहक्ले केही हद सम्म राहत महशुस गर्ने छन् " शोरुम संचालकले बताए/
साथै उनले आगामी दिनहरुमा काठमांडूका बीभिन्न स्थानमा यस्तो पसल खोल्ने योजना रहेको जानकारी पनि दिए /
COMMENTS