राजु बास्कोटा,आजभाली काठमाडौं ३१ असार
झाडापखाला रोगले महामारी लिएपछि सरकारले अव झाडापखाला प्रभावित क्षेत्रमा जनचेतना जगांउदैं झाडापखालाको पउचार गरिने उपचार गर्ने भएको छ ।यसै क्रममा
जाजरकोटसहित मध्यपश्चिमका पहाडी जिल्लामा झाडापखालाको प्रकोप रोकथाम गर्न जनचेतना अभियान सुरु गरिएको छ ।
प्रकोप नियन्त्रणमा आउन नसकेपछि राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ता र सुरक्षाकर्मी सम्मिलित सम्बन्वय समिति बनाई गाउँ-गाउँमा जनचेतना अभियान सुरु गरिएको हो ।
झाडापखालाबाट ज्यान गुमाउनेको संख्यामा कमी नआएपछि रोकथामका लागि जनचेतना अभियान चलाइएको स्वास्थ्य मन्त्रालयका सचिब दिर्घसिंह बमले जानकारी दिनुभको छ ।
सचिब बमले बिरामीलाई पायक पर्ने स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीको उपचार भइरहेकोले केही दिन भित्रै रोग नियन्त्रणमा आइसक्ने दावी गर्नभयो । जाजरकोटबाट फैलिएको झाडापखाला रुकुम, दैलेख र सुर्खेतमासमेत फैलिएको छ । झाडापखालाबाट जाजरकोट र त्यस आसपासका जिल्लामा हालसम्म डेढसय जनाको मृत्यु भइसकेको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS