The drug has been offered to those with close contact to swine flu
संसारभरि महामारीका रुपमा आतंक फैलाइरहेको खतरनाक सरुवा रोग स्वाईन फ्लु नेपालमा पनि भेटिएको छ । अमेरीकाबाट कतारको दोहा हुदै नेपालमा आएका तीन जनामा स्वाइन फलुको भाइरस एचवानएनवान भेटिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरि महाशाखाका प्रमुख शैलेन्द्रकुमार उप्रेतीले पाण्डेमिक इञ्फ्लुएञ्जा एचवानएनवान भेटिएको जानकारी दिए ।
जुन २१ तारिखमा नेपालमा आएका उनीहरु नेपाली नागरिक भए पनि उनीहरुको बारेमा थप जानकारी भने दिइएको छैन । उनीको परिचय गोप्य राखिएको छ । उनीहरुलाई महाशाखाले आफ्नो नियन्त्रण लिएर एचवान एन वान नियन्त्रणका लागि विश्व बैकको सहयोगमा टेकुमा बनाइएको उपचारकक्षमा विशेष निगरानीका साथ राखेको बताइएको छ ।
लामो समयदेखि परिक्षण जारी राखेपछि मात्र स्वाइन फ्लु भएको पुष्टी भएको उनले बताए । एकै परिवारका ३८ वर्षका श्रीमती, ४२ वर्षका श्रीमान र उनीहरुका ८ वर्षिय छोरा तीनै जनामा स्वाइन फ्लु भेटिएको हो । परिक्षणपछि आइतबार मात्र उनीहरुमा स्वाईन फ्लु भएको पुष्टि भएको हो । जुन २१ तारिखमा कतार एयरवेजबाट उनीहरुसंगै नेपाल भित्रिएका नेपालीहरुको पनि परिक्षण शुरु गरिने भएको छ ।
उनीहरुमा एचवानएनवानको लक्षण देखिएपछि थप अनुसन्धानका लागि बेलायतमा परिक्षण गराउँदा एचवानएनवानको पुष्टि भएको हो ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS