TODAY'S CARTOON

खस्कियो काठमाडौँको फिल्म व्यापार

१० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्‍यो।

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

ताज चुमेपछिको खुशी

मिस ट्यालेन्ट भक्तपुर २०१० का बिजेताहरु विजयपछि प्रफुल्ल मुद्रामा तस्वीर खिचाउँदै । तस्बीर: द्वारिका काफ्ले/आजभोलि

चुच्चे हिल दौडमा विश्व कीर्तिमान

अस्ट्रेलियाको सिड्नीस्थित हार्बर पुलनजिकै चुच्चे हिल लगाएर दौडिरहेका महिला। कम्तिमा ३ इञ्च लामो हिल लगाएर ४X१०० मिटरको सबैभन्दा छिटो दौडमा विश्व कीर्तिमान कायम गरे उनीहरुले।

Lady Gaga wins eight MTV Video Music Awards in Los Angeles

Cher told the audience she had been raising eyebrows when Lady Gaga "was still Baby Gaga"
Todays Photo
Photo Gallery

गायक पत्रकार बनेपछी..........

bharat sitaula2.jpg

अनुप भट्टराई

काठमाण्डौ, ३१ साउन- यदि तपाई  गायक भरत सिटौलाको फयान हुनुहुन्छ भने उनको बारेमा थप नयाँ कुरा थाहाँ  पाउँन तयार हुनुहोस । उनी अब गायक मात्र हैन पत्रकार समेत बनेका छन् त्यो पनि टेलिभिजनको ।

आउँदो भदौको अन्तिम साताबाट प्रसारणमा आउन लागेको हिमालयन टेलिभजनमा चार वटा इन्टरटेन्मेन्टका कार्याक्रम सहित उनले दर्शकलाई मनोरञ्जन दिलाउने तयारी गरिरहेका छन् । झण्डै एक दश लामो साँगीतिक जीवनमा पहिलो पटक २०६० सालमा 'मोड' एल्बम लिएर दर्शक र श्रोता माझ आएका भरतले हाल 'मोड' सहित, 'म अनि तिमि'  र 'महिमा' गरी  तीन वटा एल्बम बजारमा ल्याइसकेका छन् । 'अचानक आज तिमिलाई के भयो', 'माया लाउनत'  जस्ता हिट गित पहिलो एल्बममै दिएका गायक सिटौलाको जीवन शैली  हिजो गायक हुदाँको भन्दा केही फरक हुदै गएको छ ।

गायक हुदाको क्षण सम्झदै सिटौला भन्छन् "हातमा गितार लिएर भनेको बेला निर्धक्कसंग जहाँ जान मन  लाग्छ त्यहीँ जान्थे तर आजकाल भने जस्तो हुदैन ।"  "गायन र पत्रकारिताको दुई पेशालाई ब्यालेन्स गर्न गाह्रो भएको"  भन्दै उनले आफ्नो  गायन पेशा भने नछाड्ने बताए ।

 संगीतकार समेत रहेका सिटौलालाई किन पत्रकारिता सुरू गरेको भन्दा ?  "सानै देखि मिडियासंग रिलेटेड हुने सौख थियो त्यसैले यो पेशा अगालेको हुँ " उनको उत्तर थियो ।

काठमाण्डौको कपनमा बस्दै आएका सिटौला साढे दुई महिना यता  बिहान १० बजे होण्डा र्साईन बाइकमा चढेर  पूरानोबानेश्वरमा रहेको अफिस आउँछन् र आठ घण्टा सम्म दैनिक खट्छन् । त्यति मात्र हैन गायक हुदा सेलिब्रेटी बनेका भरत आजकाल अन्य सेलिब्रेटीसंग हातमा टेलिभिजनको बुम लिदै अर्न्तवार्ता लिई रहेको  देखिन्छन् ।

म्यूजिक निउज, म्यूजिकल लाईभ शो, एउटा  विक्ली प्रोग्राम, र सेलिब्रेटी टक शो लिएर टेलिभिजनको पर्दामा छाउन लागेका यि अबिवाहित गायकले आफु छिट्टै बिवाह बन्धनमा बाधिन समेत लागेको रहस्य खाले । यध्पी बिवाहको बारेमा भने उनी त्यति खुल्न चाहेनन् ।

गायक हुदा विना रूटिनको लाईफ चलाईरहेका गायक सिटौला आजकाल भने रूटिनमा हिड्ने गरेको बताउछन् । २०५७ सालमा एक फाईनान्स कम्पनीमा पहिलो पटक जागिर खाएका सिटौला  त्यसपछी गायक भए र हाल सञ्चारकर्मी भएर आफ्नो तेस्रो  परिचय बनाईरहेका छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info