काठमाण्डौ, २५ साउन- आफ्नो भाकल पूरा गर्न निर्देशक आलोक नम्वाङ्गले मुक्तिनाथ बाबालाई सिडी चढाउदैछन् ।
समुद्र सतहबाट ३,७१० मिटरको उचाईमा मुस्ताङको रानीपौवा नजिकै रहेको मुक्तिनाथ बाबाको मन्दिरमा चलचित्र कोही मेरोको गिती एल्बमको
सिडी उनले भाकल गरे अनुरूप आज चढाउदैछन् । मंगलबार एक सहकर्मीकासाथ काठमाण्डौबाट जोमसोम हुदै मुक्तिनाथ प्रस्थान गर्नु अघि उनले सो जानकारी दिएका हुन ।
छोटो समयमा नेपाली निर्देशकहरूको भिडमा छुट्टै पहिचान बनाउन सफल भएका यि धार्मिक निर्देशकद्धारा निर्देशित दोस्रो चलचित्र 'कोही मेरो' को छायाकंन पनि सोही क्षेत्रमा भएको भन्दै उनले कोही मेरोको प्रदर्शन अगाडी एक चोटी त्यहाँ दर्शन गर्न आउने बाचा गरेका थिए । जस अनुरूप आगामी भदौको पहिलो साता चलचित्र प्रदर्शनमा आउने भएपछी उनी आफ्नो त्यो वाचा पूरा गर्न त्यसतर्फ हानिएका हुन ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS