TODAY'S CARTOON

Todays Photo
Photo Gallery

लयको शब्दमा हस्तीहरुको स्वर

kalpa.jpg

काठमाण्डौ, १२- कुनै समय देवी, चेतना जस्ता बहु चर्चित सामाजिक नाटकको  लेखन तथा निर्देशनमा  एक छत्र राज गरेका निर्देशक लय संग्रौलाले आफ्ना शब्दहरुमा चर्चित गायक गायिकालाई  स्वरबद्ध गर्ने मौका दिएका छन् ।

साङगीतिक जगतका चर्चित सात अनुहारहरु अञ्जु पन्त, राजेशपायल राई, स्वरुपराज आचार्य, यम बराल, शिव परियार, नपाली तारा फष्ट रनरअप धर्मेन्द्र सेवान, पूर्वाञ्चल आईडियल सञ्जय तुम्रुक, संगीतकार चेतन सापकोटा र सवनम गुरुङलाई एक साथ लिएर  संग्रौलाले 'कल्पबृक्ष'  एल्बम निकालेका हुन ।

बुधबार राजधानीमा एक कार्यक्रममा बीच एल्बम र्सार्वजनिक गर्दै संग्रौलाले गीत लेखन कार्यलाई अब देखि निरन्तरता समेत दिने बताए । विक्रिका लागि म्यूजिक नेपालले सहकार्य गरेको लयको एल्बममा तीन जना संगीतकार चेतन सापकोटा, लक्ष्मण शेष र विकास चौधरीले संगीत दिएका छन् ।






COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info