अनुप भट्टराई
काठमाण्डौ, ११ साउन- गायक प्रमोद खरेलले निकालेको तेस्रो एल्बमको शिर्षक नबुझिने र विवादास्पद भएको छ ।
मंगलबार आफनो तेस्रो एल्बम 'प्रणय' को विमोचन समारोहमा बाडिएको उनको एल्बमको अगाडीको भागमा विना डिको कोरेर लेखिएको प्रणय शब्द धेरैले बुझ्न सकेनन् । अग्रेजी शब्द yolu जस्तै लाग्ने गरी डिजाईन गरिएको उनको एल्बममा लेखिएको प्रणय शब्द कतिपय पत्रकारले समेत बुझ्न सकेनन् ।
कान्तिपुर टेलिभिजन तथा रेडियो सिटी एफएमका रंग पत्रकार प्रदिप निरौलाले समेत उनको एल्बममा लेखिएको प्रणय शब्दलाई yolu भनेर पढेका थिए । तर एलबमको कभर डिजाईनर प्रति लक्षित गर्दै निरौलाले 'डिजाईन गर्न पाए भन्दैमा डिजाईनरले हद गर्न नहुने बताए ।'
उता अक्षरको विवाद सम्बन्धमा स्वयम गायक खरेललाई सोधिएको प्रश्नमा खरेलले 'डिजाईन गर्दानै सहमति अनुरुप त्यस्तो अक्षरको डिजाईन गरिएको बताए । ' सायद डिजाईनमा गल्ती भएकैले होला किन त्यस्तो डिजाईन गर्न लाउनु भएको भन्ने प्रश्नमा गायक खरेलले कुनै उत्तर दिन चाहेनन् । यस्तै अर्का रंग पत्रकार विजय आवाजले पनि प्रमोदको एल्बमको नाम सुरूमा बुझ्न नसकेको बताए । विमोचन कार्यक्रमा बाडिएको उनको एल्बमको नाम त्यहा उपस्थित भएका ८० प्रतिशत भन्दा बढी सहभागीहरूले बुझन् अप्ठयारो भएको बताए । एल्बमको कभरमा लेखिएको प्र को खुट्टा काटिनु पर्नेमा पुरै ५० डिग्रीको कोणमा घुमाईएकाले पहिले पढ्ने ब्यक्तिले त्यसलाई y भनेर नै पढ्ने गर्दछन र प्रणयको साटो yolu पढ्न पुग्छन् ।
त्यसै त डिक विनाको नेपाली अक्षरलाई इजार विनाको सुरूवाल भनिने ब्यग्यलाई एल्बमको डिजाईन गर्न जिम्मा पाएको टाइम्स क्रिएसनले पुष्टी समेत गरिदिएको छ । महेश खडका, जगदीश समाल, गैरे सुरेश र साथै आफ्नै संगीतमा ८ वटा गीतहरू सगालेर तेस्रो एल्बम निकालेका गायक खरेलले आफ्ना माता र पिताको हातबाट एल्बमको विमोन गरेका थिए । विन्ध्यवासिनी म्यूजिक प्रा.लिले बजारमा ल्याएको प्रमोदको प्रणय १ सय ५० रूपैयामा बजारमा किन्न पाईन्छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS