अनुप भट्टराई
काठमाण्डौ, १० साउन- गोपी कृष्ण मभिजको ब्यानरमा निर्मित चिलचित्र दि फल्यासब्यक (फर्केर हेर्दा ) को प्रचारमा प्रयोग भएको ब्यानर झुठो रहेको
पुष्टी भएको छ ।
चलचित्रको ब्यानर डिजाईनको जिम्मा पाएको आईडियल डिजाईनरले हिन्दी चलचित्रकी नम्वर वान नायिका कैट्रिना कैफ को शरिरमा नायिका युना उप्रेतीको अनुहार जोडेर चलचित्रलाई पोष्टरबाट ग्लयामर दिएको छ । जवकी चलचित्रमा युनाले कहीँ पनि सो ड्रेस प्रयोग गरेकी छैनन् । पोस्टरमा डिजाईनरले यूनाको अनुहारको भाग बाहेक कैट्रिनाको कपाल, लुगा, हातको पोज एउटै भएको तस्बिरलाई ब्लोअप तरिकाले प्रस्तुत गरेको छ । प्रचारका लागि छरिएको फल्यासब्याकको पोस्ट
रमा यूनाको तस्बिर माथि शंका उत्पन्न भएपछी फलोअप गर्दै जदा सो तस्बिर कैट्रिनाको भएको पुष्टी भएको हो । नभए संगैको कैट्रिनाको अर्को तस्बिरसंग तपाई आफै दाजेर हेर्न सक्नु हुन्छ ।
यस्तै चलचित्र प्रचारका लागि बनाइएको सो ब्यानरमा नायिका रेजिना उप्रेतीले प्रयोग गरेको जिन्स मिनिर्स्कर्ट र निलो जालीदार लुगा पनि पनि दर्शकको आखामा छारो हाल्ने खालको छ । चलचित्रमा निखिल उप्रेतीको श्रीमतीको रुपमा रहेकी रेजिनाले चलचित्रका कुनै पनि दृश्यमा सो मिनिर्स्कर्ट प्रयोग गरेकी छैनन् । सवा दुई घण्टाको चलचित्रका केही दृश्यमा मात्र देखिने रेजिनाको पहिरन चलचित्र भर सारी मात्र रहेको छ ।
डिजाईनको जिम्मा पाएका आइडियल प्रेसका प्रोप्रइटर सुन्दर श्रेष्ठले भने निर्माताको आग्रह बमोजिम त्यस्तौ पोष्टर बनाएको बताएका छन् । उनले चलचित्रमा ग्ल्यामर नभएतापनि पोष्टरमा प्रयोग गरिएको ग्लयामर दृश्य विना दर्शक हलमा नजाने भन्दै त्यस्तो किसिमको ब्यानर डिजाईन गरिएको बताएका छन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS