काठमाण्डौ, ६ साउन- नेपाली रजतपटमा नम्बर वान नायिकाको उपाधी पाएकी नायिका रेखा थापाले आफ्नो पहिलो फिल्मबाट १ रूपैया पारिश्रमिक लिएको तथ्य खुलेको छ ।
२०५७ सालमा चलचित्र हिरोबाट डेब्यू गरेकी नायिका थापालाई सोही चलचित्रका निर्माताले एक रूपैयाको सिक्का दिएको तथ्य खुल्न आएको छ । नायिका थापालाई सो चलचित्र खेल्नु पूर्व 'ला यो एक रूपैया राख, यसले त धेरै पैसा कमाउछेस' भन्दै उनलाई एक रूपैयाको सिक्का दिईएको थियो ।
एक रूपैयबाट सुरू थापाको दश बर्षो फिल्मी जिवनमा उनले लगभग सय चलत्रिमा अभिनय गरिसकेकी छिन् । यध्पी उनले आफ्नो पछिल्लो चलचित्र हिफाजत पछी एक अनर्लाइन मिडियलाई आफ्नो पारिश्रमिक अब देखि २ लाख ५० हजार पुगेको बताएकी थिइन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS