काठमाण्डौ, ४ साउन- मुभिज डट कम फिल्मसको ब्यानरमा आलोक नेम्वाङ्गद्धारा निर्देशित दोस्रो चलचित्र 'कोही मेरो' को टिम प्रति सञ्चारकर्मीहरू असन्तुष्ट भएका छन् ।
साङगेतिक लभ स्टोरीमा आधारित सो चलचित्रको अडियो विमोचनका लागि मंगलबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा समाचार संकलनका लागि निमन्त्रणा गरिएका केही सञ्चारकर्मीहरूलाई चलचित्रका टिमले अडियो सिडी नदिदा उनीहरू सो चलचित्रको टिम प्रति असन्तुष्ट भएका हुन । 
असन्तुष्ट हुनेमा रेडियोबाट समाचार संकलनका लागि कार्यक्रमस्थल पुगेका सञ्चारकर्मीलाई चलचित्रको टिमले टेलिभिजनको लागि मात्र सिडि वितरण गरिने भन्दै अडियो क्यासेट दिएका थिएनन् । यस्तै असन्तुष्ट रहेका सञ्चारकर्मीहरूले सो चलचित्रको टिमले गरेको ब्यवहार देखेर रेडियो विना साङगेतिक दुनिया अपूर्ण हुन्छ भन्ने कुरा कसैलाई थाहाँ नभएको भन्दै चलचित्र कोही मेरोले कसरी आफ्नो पब्लिसिटीलाई अगाडी बढाउछ भन्ने कुरामा शंका समेत ब्यक्त गरेका छन् ।
राजेश बंशलको प्रस्तुती रहेको उक्त चलचित्रमा नायिका झरना बज्रचार्य, संञ्चिता लुइटेल आर्यन सिग्देल र नव प्रस्तुतीका रूपमा सुवास थापाले मुख्य भूमिकामा अभिनय गरका छन् ।
यस्तै चलचित्रका विभिन्न ८ गित मध्ये चार वटा गितमा सुरेश अधिकारीले, तीन गितमा सुरेश राईले र एउटा गितमा बसन्त सापकोटाले संगीत भरेका छन् भने ती गितहरूलाई दिपक लिम्बु, अञ्जु पन्त, सत्य-स्वरूप तथा शिव परियार र रजिना रिमाले स्वरबद्ध गरेका छन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS