TODAY'S CARTOON

Todays Photo
Photo Gallery

किङ्ग राईको तीनवटा भिजुअल सार्वजनिक

king rai.jpg

काठमाण्डौ, ४ साउन- नेपाली संगीत क्षेत्रमा किङ्गको उपाधी पाएका भर्सटायल गायक राजेश पायल राईको दुई एल्बमका तीनवटा भिडियो गित सार्वजनिक भएको छ ।

 नायिका रेखा थापाको उपस्थिमा मंगलबार काठमाण्डौमा किङ्ग राईले आयोजना गरेको एक कार्यक्रममा उनले ती एल्बमका तीन गीत सार्वजनिक गरेका हुन ।  'मुच्र्छना'  एल्बमबाट पाइला अगाडी बढाएका गायक राईले आफ्नो नवौँ एल्बम 'जदौ २'  को 'बल्ल भेट भो'  बोल भएको गीत र दशौ एल्बम 'दर्शन नमस्ते' का 'तुवालो'  र 'सेली'  आई लभ यू बोलका दुई वटा गीतका भिजुअल सार्वजनिक गरेका हुन ।

रञ्जना म्यूजिक इन्डस्ट्रीजले तीनवटै गितका भिजुअललाई बजारमा ल्याएको हो भने उक्त गीतहरू मध्ये 'सेली आई लभ यू'  सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन भने सो भिडियोलाई  संगीता श्रेष्ठले निर्देशन गरेकी छिन् । यस्तै अरू दुई गीतलाई  सञ्चारकर्मी सुरज श्रेष्ठले निर्देशन गरेका छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info