काठमाण्डौ, ३ साउन- श्रवण घिमिरेको ११औ प्रस्तुतीको रूपमा तुलसी घिमिरेद्धारा लिखित तथा निर्देशित चलचित्र 'देश'को अडियो सार्वजनिक भएको छ ।
सोमबार राजधानीमा भएको एक कार्यक्रमममा नेपाल पत्रकामहाँसंघका अध्यक्ष धर्मेन्द्र झाले सो अडियो सार्वजनिक गरेका हुन । अजम्बरी फिल्मसको ब्यानरमा निर्माता सवनम घिमिरे, भरत श्रेष्ठ स्नेहप्रभा अर्यालले निर्माण गरेको उक्त चलचित्रमा रहेका चारवटा गीतमा शम्भुजीत बास्कोटाले संगीत भरेका छन् भने ती गितहरूलाई अञ्जु पन्त, दीपक लिम्बु उदित तथा दिपा नारायण झा, नरेन्द्र प्यासी लागायतले स्वरबद्ध गरेका छन् । 'चार बर्षको लामो ग्यापपछी नेपाली रजतपटपमा छाएका निर्देशक घिमिरेले उक्त चलचित्रमा देशलाई परिवर्तन गर्न राजेश हमाल, निखिल उप्रेती र निरूता सिहँ पत्रकारको भूमिकामा रहेको' बताए ।
यस्तै उनले देश बदल्ने मुख्य पात्र जो समाजमा नकारात्मक र सकारात्मक दुवै स्थानको बीचमा हुन्छ हो त्यसालाई नै मुख्य पात्र बनाई आफ्नो फिल्म बनाएको निर्देशक घिमिरेको भनाई थियो । ६० लाखको लागनीमा निर्माण गरिएको उक्त चलिचत्रहरूको अधिकाशं छायाकंन काठमाण्डौ, सिक्किम र दार्जेलिङमा गरिएको छ भने चलचित्रमा राजेन्द्र खड्गीको द्धन्द्ध, राजु थापाको छायकंन र दिनेश अधिकारीको नृत्य हेर्न पाईन्छ भने चलचित्रको अडियोलाई म्यूजिक नेपालले बजारमा ल्याएको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS