काठमाण्डौ, २ साउन- २०६३ साल असोज ३० गते जन्मिएकी, अक्षर समेत चिन्न नसक्ने दुधे बालिका अतिथी गौतम केसीको गिति एल्बम विमोचन भएको छ ।
आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ संगितकार अमर गुरूङले बालिका केसीद्धारा गाइएको नौ वटा गितले भरिएको एल्बम 'अतिथि' को विमोचन गरेका हुन ।
जन्मिएको ६ महिना देखि बोल्न थालेकी र ८ महिना देखि हिड्न थालेकी सानी गायिका केसीले दुई बर्षको उमेर छदाँ गित गाउँन थालेको उनका पिता उद्धव केसीले बताए ।
८ बर्षीया दिदी उष्णाले गित गाएको देखेर नक्कल गर्दै गित गाउन सुरू गरेकी केसीले एल्बम विमोचन संगै एल्बमा रहेको नेपालको राष्ट्रिय गान सयौ फुलका थुगाँ हामी एउटै माला नेपाली, जस्तौ बसायो, सा रे ग म प ध नि सा गाएर सुनाएकी थिइन् । .jpg)
१ बर्ष पहिले एउटा कार्यक्रममा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको अगाडी, नेपाल टेलिभिजनको पच्चीसौँ बाषिर्क उत्सव कार्यक्रममा तथा केही लाईभ पर्फमेन्स समेत दिएकी केसीको सो प्रतिभालाई गिनिज बुक अफ दि वर्ल्डमा रेकर्डमा दर्ता गराउन अर्विट पब्लिसरले आफ्नो सक्रियता समेत बढाएको छ । जसका लागि पब्लिसरले राष्ट्रिय अन्तराष्ट्रिय स्तरका सञ्चारमाध्यमसंग आफ्नो लविग अगाडी बढाएको छ ।
यस्तै गायिका केसीको एल्बममा रहेको सा रे ग म भन्ने गितको म्यूजिक भिडियो समेत निर्माण गरिएको छ । जसमा डब्बु क्षेत्रीको निर्देशन, जुगल डंगोलको संगीत र एल्बममा रहेका नौ मध्ये चार वटा गितमा पत्रकार घनश्याम खडकाको शब्द सुन्न पाईन्छ ।
के – अतिथीले गिनिज बुकमा रेकर्ड राखलिन ?
उमेरले ३ बर्ष नौ महिना पुगेकी सानी गायिका अतिथीले उमेरको हिसावले विश्व रेकर्ड राख्न सक्ने सम्भावना कम देखिएको छ । यस अघि सन २००६ को अगष्ट महिनामा रोमानियाकी ३ बर्ष ८ महिनाकी एक बालिका क्लेपाट्र र्सटटनले ४ सय मानिसको अगाडी २८ वटा गित गाएर लामो कर्न्सट गरेकी थिइन ।
सोही कर्न्सटमा र्सटटनले आफ्नो एल्बम 'एट दि एज अफ थ्री' को विमोचन समेत गरेकी थिइन् ।
यता अतिथीको एल्बम बिमोचन भएको दिन सम्म उनी ३ बर्ष ९ महिना पुगेकी छिन् । रोमानियाकी कान्छी गायिकाले विश्व रेकर्ड राखेको उनको उमेर समय भन्दा एक महिना अतिथी ढिलो भएकी छिन् । यस्तै अतिथीले आफ्नो नाम दर्ता गराउन सायद र्सटटनले ४ सय मानिसको अगाडी २८ वटा गित गाएको भन्दा बढी गाउँनु पर्ने अवस्था समेत हुन सक्दछ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS