काठमाण्डौ, २३ फागुन- शनिबार राजधानीमा सम्पन्न नेपाल चलचित्र निर्माता संघको चुनवको अध्यक्ष पदमा निर्माता केशव भट्टराईलाई हराउदै राजकुमार राई विजई भएका छन् ।
४० मतको फरकले भट्टराईलाई हराएका राईले कुल १ सय १७ मत पाएका थिए भने भट्टराईले ७७ मत पाएका थिए । २ सय २६ कुल मतदाता रहेको निर्माता संघमा १ सय ९६ जनाले मात्र मतदानमा भाग लिएका थिए । यस्तै निर्माता संघको उपाध्यक्षमा आकाश अधिकारी र उदय सुब्बा निर्विरोध निर्वाचित भएका छन् । उनीहरूका प्रतिद्धन्द्धी रहेका नारायण पुरी र प्रभु शम्शेर राणाले उम्मेदवारी फिर्ता लिएपछी निर्माता द्धोय अधिकारी र सुब्बा निर्विरोध निर्वाचित भएका हुन । यस्तै निर्माता संघको महासचिव पदमा रेखा थापाको श्रीमान् छविराज ओझालाई ४१ मतले पछि पार्दै चिरञ्जीवी बस्नेत निर्वाचित भएका छन् । साथै सचिव पदमा निर्माता टंक लम्साल निर्वाचित भएका छन् । उनको प्रतिद्धन्द्धीमा सुरेश दर्पण रहेको थिए । यस्तै कोषाध्यक्षमा १ सय मत ल्याई डाक्टर सिह गुरूङ विजई भएका छन् । उनले सुनिदत्त पाण्डेलाई को झिनो मतान्तरले हराएका हुन । पाण्डेले ८८ मत प्राप्त गरेका थिए ।
यस्तै चुनावमा अन्य ९ जना साधारण सदस्यमा निर्वाचित भएका छन् । साधारण सदस्यमा निर्वाचित हुनेमा विनोद अर्याल, जय प्रकाश रिजाल, जेनी कुवर, मौसमी मल्ल, सुनील मानन्धर, गोविन्द शाही, सीपी पौडेल र प्रज्ञा जोशी निर्वाचित भएका छन् । साधारण सदस्यमा जम्मा १८ जनाले आफ्नो उम्मेदवारी दिएका थिए ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS