TODAY'S CARTOON

Todays Photo
Photo Gallery

सुरू भयो अन्तराष्ट्रिय लोक सास्कृति मेला

5th internnational flok.jpg

काठमाण्डौ, २२ फागुन- पर्यटक कलाकारको स्वागत सत्कार नेपाली लोक सस्कृतिको आधार भन्ने मूल नाराका साथ आजबाट पाचौ अन्तराष्ट्रिय लोक सास्कृति मेलाको उदघाटन गरिएको छ ।

काठमाण्डौको कमलादी स्थित प्रज्ञा भवनमा आजबाट सुरू उक्त मेलाको राष्ट्रपति डा. रामबरण यादवले उदघाटन गरेका हुन ।आजबाट उदघाटन भएको उक्त मेला देशका विभिन्न स्थानमा देखाईने आयोजकले बताएको छ । जसमा फागुन २४ गते सुर्खेतको खुला मञ्चमा,  २६ गते पाल्पा टुडिखेलमा, २७ गते पोखरामा हुदै फागुन २९ गते देखि चैत्र १ गते पुन काठमाण्डौको खुल्ला मञ्चमा प्रस्तुत गरी मेला  सम्पन्न हुने छ । मेलामा विभिन्न १२ देशका ३ सय भन्दा बढी कलाकारहरूले आफ्नो प्रस्तुती देखाउने छन् । जसमा नेपाल, भारत, श्रीलंका, बंगलादेश,  फ्रान्स, स्पेन, पोल्याण्ड, बुल्गेरिया, स्लोकाभिया, लिथुवेनिया, स्लोभानिया र नेदरल्याण्ड रहेका छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info