TODAY'S CARTOON

Todays Photo
Photo Gallery

नरेशले पहिले नराम्रा चलचित्र बनाउथे रे.........

naresh poudel.jpg

काठमाण्डौ, ११ फागुन- सास्कृतिक  संस्थानका अध्यक्ष तथा  नेपाली चलिचत्रका निर्देशक समेत रहेका नरेश पौडेलले आफुले पहिला बनाएका चलचित्र नराम्रो भएको स्विकारेका छन्  ।

मंगलबार उनकै कार्यालय नाचघरमा आयोजित चलिचत्र पत्रकारिता पुरस्कार तथा सम्मान कार्याक्रममा नेपाली चलत्रिको बारेमा  बोल्दै पौडेलले "पहिला आफुहरूले नराम्रो चलचित्र बनाएको र त्यसैले त्यस्ता  चलचित्र नराम्रै हलमा प्रदर्शन भएको " बताए । यध्पी उनले अब चाहि आफुहरूले राम्रा चलचित्र बनाउन थालेको दावी समेत गरे ।

नेपाली चलचित्र क्षेत्रमा १८ बसन्त विताईसकेका नरेशले चुनौति, हिरो, घडकन, अभिमन्यु, दिप-शिखा जस्ता चलचित्र निर्माण गरिसकेका छन् । त्यसैले नरेशले बनाएका करिब आधा दर्जन चलचित्र नराम्रा नै थिए त ?

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info