TODAY'S CARTOON

खस्कियो काठमाडौँको फिल्म व्यापार

१० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्‍यो।

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

ताज चुमेपछिको खुशी

मिस ट्यालेन्ट भक्तपुर २०१० का बिजेताहरु विजयपछि प्रफुल्ल मुद्रामा तस्वीर खिचाउँदै । तस्बीर: द्वारिका काफ्ले/आजभोलि

चुच्चे हिल दौडमा विश्व कीर्तिमान

अस्ट्रेलियाको सिड्नीस्थित हार्बर पुलनजिकै चुच्चे हिल लगाएर दौडिरहेका महिला। कम्तिमा ३ इञ्च लामो हिल लगाएर ४X१०० मिटरको सबैभन्दा छिटो दौडमा विश्व कीर्तिमान कायम गरे उनीहरुले।

Lady Gaga wins eight MTV Video Music Awards in Los Angeles

Cher told the audience she had been raising eyebrows when Lady Gaga "was still Baby Gaga"
Todays Photo
Photo Gallery

वाग्ले र पोखरेललाई चलचित्र पत्रकारिता पुरस्कार

prize.jpg

काठमाण्डौ, ११ फागुन- दश बर्षसम्म नेपाली चलचित्र पत्रकारिता गरेको आधारमा दुई जना रंग पत्रकारलाई यो बर्षको चलचित्र पत्रकार पुरस्कार प्रदान गरिएको छ । अन्नपूर्ण पोस्टका पत्रकार अनन्त वाग्ले र पत्रकारबाट फिल्म निर्देशक सम्म बनेका  सुरेश दर्पण पोखरेलाई यो बर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

मंगलबार राजधानीमा आयोजित एक कार्याक्रममा  उनीहरूलाई सम्मान पत्रका साथै नगद रू १० हजार समेत प्रदान गरिएको छ । यस्तै मोफसलबाट चलचित्र पत्रकारिता गरिरहेका पोखराका विष्णु सुवेदीलाई पनि नगद रू ५ हजार सहित चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यस्तै अन्य दुई रंग पत्रकारलाई पनि चलचित्र पत्रकार सम्मान पुरस्कारद्धारा सम्मान गरिएको छ । सम्मान पाउनेमा सविन शाक्य र राजेश खनाल रहेका छन् ।

 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info