अनुप भट्टराई
काठमाण्डौ, २८ माघ- यो बर्ष प्रणय दिवस (भ्यालेन्टाइन) डे मा तपाईले आफ्नो प्रेमी तथा प्रेमीकालाई के उपहार दिने सोच बनाउनु भएको छ ? पक्कै पनि ग्रिटिङ कार्ड, राम्रा र महङ्गा उपहार होला तर नेपाली चलचित्र मनपराउने दर्शकहरूका लागि भने प्रदिप कुमार उदयले विशुद्ध प्रेम कथामा आधारित चलचित्र पहिलो पहिलो मायालाई दर्शक माझ ल्याउने भएका छन् । भ्यालेन्टाइन डे को अबसर पारेर माघ २९ गते देखि उपत्यका बाहिरका २६ वटा सिनेमा घरबाट एक साथ प्रदर्शन हुन लागेको उक्त चलचित्रको बुधबार प्रिमियर शो समेत गरिएको छ ।
राजधानीको कुमारी सिनेमा हलमा स्थित विभिन्न चलचित्रकर्मी, कलाकार तथा उद्योगीहरूकोबीच गरिएको उक्त प्रिमियर शो कार्याक्रममा सो चलचित्रमा अभिनय गर्ने कलाकार, लागयत प्राविधिकहरूको परिचय समेत गर्राईएको थियो । २ घण्टा २० मिनेट लामो यस चलचित्र सिनेमा स्कोप टु. के डिजिटल प्रविधि अर्न्तरगत ५.१ सराउण्डीङ्ग साउण्ड सिस्टममा बनाईएको हो । यस सिस्टमा साउण्ड राम्रो सुनिने तथा पर्दाको आधा भागमा मात्र देखिने दृश्यलाई पुरा भागमा देख्न सकिन्छ ।
राजकुमार श्रेष्ठको लेखन, हिमाल केसीको सस्तो द्धन्द्ध, शान्ता नेपालीको नृत्यु तथा दीपक श्रेष्ठको निर्देशनमा बनेको यस चलचित्रमा निखिल उप्रेती, राजबल्लभ कोइराला, युना उप्रेती, सुनिल थापा, हिउवाला गौतम लगायतको अभिनय रहेको छ । यस्तै आगमी फागुन ७ गतेबाट उपत्यका समेत प्रदर्शन हुन लागेको उक्त चलचित्र "अन्य नेपाली चलचित्र भन्दा केही फरक नभएको तर प्रस्तुतीकरण भने फरक रहेको" चलचित्रका प्रस्तुतकर्ता प्रदिप कुमार उदले बताए । यस्तै चलचित्रका निर्देशक दीपक श्रेष्ठले "सवै माया गर्ने मायालुहरूका लागि यो चलमा चित्र निर्माण गरिएको" बताए ।
साथै उनले "माया केबल आलिङ्गनमा हुदैन, माया केबल सामिप्यतामा हुदैन, माया त त्यागमा हुन्छ, माया त तपस्यामा हुन्छ र माया त विछोडमा पो.......... थाहा हुन्छ भन्ने कुरालाई यस चलचित्रमा प्रमुखताका साथ प्रस्ततु गरिएको" बताए ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS