TODAY'S CARTOON

Todays Photo
Photo Gallery

तिमी विनाको संसार निर्माण हुँदैं

275timibina_794214909.jpg

काठमाडौ ३१ असार– एन आर मिडियाले सत्य घटनामा आधारीत नेपाली कथानक चलचित्र तिमिविनाको संसार निर्माण गर्ने भएको छ ।

हाल सम्पदनको कार्यमा जुटेको डिजिटल प्रविधिको यो फिल्मको लेखन तथा निर्देशन जञ्जय विसिले गरेका छन् ।रघु सापकोटाको निर्माण रहेको तिमी विनाको संासारमा अभिनय गर्ने कलाकारहरुमा पुरुषोत्तम कार्की, उदय साह, सहारा प्रसाईँ, सीमा केसी, केबी आर, सन्तोष कार्की  रहेका छन् । नयाँ कलाकारहरुको समेत अभिनय रहेको यो फिल्म दसैंमा प्रदर्शन गर्ने लक्ष्य लिइएको यो फिल्मको छायाकार उत्तम टुकेले जानकारी दिएका छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info