TODAY'S CARTOON

खस्कियो काठमाडौँको फिल्म व्यापार

१० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्‍यो।

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

ताज चुमेपछिको खुशी

मिस ट्यालेन्ट भक्तपुर २०१० का बिजेताहरु विजयपछि प्रफुल्ल मुद्रामा तस्वीर खिचाउँदै । तस्बीर: द्वारिका काफ्ले/आजभोलि

चुच्चे हिल दौडमा विश्व कीर्तिमान

अस्ट्रेलियाको सिड्नीस्थित हार्बर पुलनजिकै चुच्चे हिल लगाएर दौडिरहेका महिला। कम्तिमा ३ इञ्च लामो हिल लगाएर ४X१०० मिटरको सबैभन्दा छिटो दौडमा विश्व कीर्तिमान कायम गरे उनीहरुले।

Lady Gaga wins eight MTV Video Music Awards in Los Angeles

Cher told the audience she had been raising eyebrows when Lady Gaga "was still Baby Gaga"
Todays Photo
Photo Gallery

खस्कियो काठमाडौँको फिल्म व्यापार

paap_lagla.jpg१० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्‍यो।
»Full Covereage

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

305f.jpgनेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता
»Full Covereage

नृत्य मोह

8.jpgकाठमाडौंको खुलामन्चमा फिल्मी गितमा नृत्य गर्दै कलाकार । तस्बिरः द्वारिका काफ्ले
»Full Covereage

हामीले जित्यौं

40412.jpgराजधानीमा सम्पन्न चौथो नेफ्टा टिटीभी अवार्ड विजेता सामूहिकरुपमा तस्वीर खिचाउँदै । तस्बिरः द्वारिका काफ्ले/आजभोिल
»Full Covereage

"द किङ्स स्पिच" लाई चार विधामा ओस्कार अवार्ड

OSCAR.jpegफाल्गुन १७, । ठमाडौ टिस राजाबारे बनेको फिल्म 'द किङ्स स्पिच' ले यस वर्षको चार प्रमुख विधामा ओस्कार अवार्ड जितेको छ ।
»Full Covereage

मिस्टर नेपालका प्रतिस्पर्धीबीच कुटाकुट

kutakut.jpgफाल्गुन १४, काठमाडौ । काठमाडौंमा भएको मिस्टर नेपाल २०११ प्रतियोगितामा धाधँली भएको भन्दै प्रतिस्पर्धीबीच कुटाकुट भएपछि प्रतियोगिता स्थगित भएको छ ।
»Full Covereage

काठमाडौं तताउँदै ब्रायन एडम्स

Bryan1.jpgफाल्गुन ७, काठमाडौं । सन् ८० को दशकदेखि गीत र स्वरले विश्व संगीतमा आफूलाई सधैं उचाइमा राख्दै आएका क्यानडेली गायक ब्रायन एडम्सले शनिबार काठमाडौं तताउने भएका छन् ।
»Full Covereage

कटि्रनासँग डेटिङ अवसर

katrina-kaif1.jpgफाल्गुन ४, मुम्बई । तपाईं राम्रो नाच्नुहुन्छ भने 'शिलाकी जवानी' कटि्रना कैफसँग डेटिङ गर्ने अवसर पाउन सक्नुहुनेछ ।
»Full Covereage

आज ‘भ्यालेन्टाइन डे’

valentines-day.jpg२ फागुन, काठमाडौं । आज प्रेम दिवस, विश्वरभर प्रेमसाटासाट गरी यो दिवस मनाईदै छ ।
»Full Covereage

छैठौ हमदर्द सम्मानबाट चार जना सम्मानित

माघ ८, काठमाडौं । छैटौ हमदर्द सम्मान २०६७ वाट नायक राजेश हमाल, साहित्यकार सरुभक्त श्रेष्ठ, महिला उद्यमी भवानी राणा र वरिष्ट गायक धर्मराज थापा सम्मानित भएका छन।
»Full Covereage

भारतकी स्टार हिरोइन यमुना वेश्यावृत्ति गर्दागर्दै पक्राउ

80561115.jpgमाघ ८, एजेन्सी- दक्षिण भारतकी स्टार हिरोइन यौन क्रियाकलाप गर्दागर्दै पक्राउ परेकी छिन् ।
»Full Covereage

भारतकी स्टार हिरोइन यमुना वेश्यावृत्ति गर्दागर्दै पक्राउ

माघ ८, एजेन्सी- दक्षिण भारतकी स्टार हिरोइन यौन क्रियाकलाप गर्दागर्दै पक्राउ परेकी छिन् ।
»Full Covereage

सम्मान पाएपछि

Rajesh-hamal.jpgयो वर्षो हमदर्द सम्मान पाएपछि तस्वीर खिचाउँदै नायक राजेश हमाल (बीचमा), साहित्यकार सरुभक्त (दायाँ) र भवानी राणा (बायाँ) । तस्वीरः द्वारिका काफ्ले/आजभोलि
»Full Covereage

मिसको मुस्कान

Ms-shrepa.jpgकाठमाडौंको राष्ट्रिय नाचघरमा शुक्रबार भएको मिस शेर्पा प्रतियोगिताका विजेताहरु मुस्कुराउँदै । तस्वीरः द्वारिका काफ्ले/आजभोलि
»Full Covereage

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info