काठमाण्डौ, १ भदौ, - शिक्षण शुल्कमा एकरूपतमा नभएको प्रति गुनासो ब्यक्त गर्दै राजधानीका १० मुख्य क्याम्पसका प्रमुखहरूले आज संयूक्त राजिनामा दिएका छन् ।
विद्यार्थीहरूबाट अभद्र व्यवहार आफुहरूमाथि भएको भन्दै क्याम्पस प्रमुखहरूले उपकुलपति माधव शर्मा समक्ष संयुक्त राजिनामा दिएका हुन ।
राजीनामा दिने क्याम्पस प्रमुखहरुमा पद्मकन्या क्याम्पसकी इरेन श्रेष्ठ, शंकरदेव क्याम्पसका कमलदीप ढकाल, रत्नराज्य क्याम्पसका गोपालचन्द्र पोखरेल, महेन्द्ररत्न क्याम्पसका नेत्रप्रसाद धिताल, नेपाल कमर्स क्याम्पसका दीवाकर पोखरेल, पब्लिक युथ क्याम्पसकी गीता मल्ल, सरस्वती अमृत साइन्स क्याम्पसका नारायण खड्का, बहुमुखी क्याम्पसकी राज्यलक्ष्मी खड्का, भक्तपुर क्याम्पसका शंकर उपाध्याय र सानो ठिमी क्याम्पसका जगतकृष्ण पोखरेल छन्।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS